Live on
Your Voice, Your Power
काठमाडौं– गायक आनन्द कार्की र गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘त्यो तिम्रो चोखो प्रेमको नजर’को भिडियो सार्वजनिक भएको छ । गीतमा जेबी संयोगी(जीतबहादुर घले)को शब्द तथा बाबुल गिरीको संगीत र एरेञ्ज छ । भिडियोमा अभिनेता, निर्माता तथा निर्देशक आकाश अधिकारी र अभिनेत्री तथा निर्मात्री उमा गिरी ‘बेबी’लाई रोमान्टिक मुडमा देखाइएको छ । एक सैनिकको…