संगीत Archives | Page 53 of 83 | Khabarhub Khabarhub

ह्याङआउट लाउञ्जमा अनिल सिंहका गीत

काठमाडौं– शुक्रबारबाट औपचारिक रुपमा सुभारम्भ हुने ह्याङआउट लाउञ्ज एण्ड क्लबमा गायक अनिल सिंह गुञ्जिने भएका छन् । कोटेश्वरमा खुलेको यो लाउञ्जको अभिनेता भुवन केसीले शुभारम्भ गर्दैछन् । गायक सिंहलाई उनको रकस्टार सुपरस्टारको समुहले गायनमा साथ दिनेछ । गायक सिंहलाई ‘नेपाल आइडल’की गायिका सन्ध्या जोशी, ‘भ्वाइस अफ नेपाल’की गायिका श्रेया राई तथा ‘नेपाल स्टार’की गायिका समिक्षा…