Live on
Your Voice, Your Power
मुम्बई– भोजपुरी फिल्म उद्योगकी अभिनेत्री रानी चटर्जी प्रायः आफ्नो इन्स्टाग्राममा बोल्ड तस्वीर राखेर चर्चामा आउछिन् । उनको बोल्डनेस तस्वीरले जोकोही फ्यानको मन खुशी हुन्छ । बलिउड लाइफमा प्रकाशित समाचारअनुसार यसपटक रानीले त्यस्तै एक तस्वीर राखेकी छन्, जुन तस्वीरले जोकोही चकित परेका छन् । उनले आफ्नो बेडरुममा टपलेस फोटोसुट गराएकी छन् । तीमध्ये एक तस्वीर सामाजिक…