Live on
Your Voice, Your Power
काठमाडौं– गायिका लिजा लामाको स्वरमा रहेको ‘दल छ देश छैन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दीपक रमनको संगीत र चन्द्रलाल तामाङको शब्द रहेको गीतमा सञ्जय हमालको एरेञ्ज छ । देशप्रतिको प्रेमभाव बोल्ने गीतको भिडियोमा गायिका लामा स्वयं फिचर्ड छिन् । श्याम वान्तवा राई, रत्नमान लामा, हृदय श्रेष्ठ, मानबहादुर थापा, सरस्वती घिमिरे, नारायण…