Live on
Your Voice, Your Power
काठमाडौं–अढाई दशकदेखि गीत लेखनमा सक्रिय गीतकार प्रतिमा श्रेष्ठको दुई कृति गीतिसंग्रह ‘प्रेम प्रार्थना’ र गीति पुस्तक ‘अक्षत अनुराग’ सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उनले आफ्ना कृति सार्वजनिक गरेकी हुन् । दुवै कृतिको गायक दीप श्रेष्ठ, गीतकार दिनेश अधिकारी, डा. कृष्णहरि बराल र विप्लव प्रतिकले विमोचन गरे । गीतिसंग्रह ‘प्रेम प्रार्थना’मा पाँच…