Live on
Your Voice, Your Power
काठमाडौं – गायक तथा शब्द संकलन धनबहादुर गायकको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका गायकको पोखराको मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा बिहान निधन भएको हो । सारंगी संरक्षणका अभियन्तासमेत रहेका गायकलाई छाती र फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना गरी आइसीयूमा राखेर उपचार गरिएको थियो । पोखराकै बाटुलेचौर निवासी उनी चर्चित गीत…