Live on
Your Voice, Your Power
काठमाडौं – गायक तथा सङ्गीतकार वसन्त थापा र समीक्षा अधिकारीको स्वर रहेको लोकगीत ‘माया देकै हो’ बजारमा आएको छ । निलमप्रसाद पन्तको गीतलाई ओवी रायमाझी युट्युब च्यानलबाट बजारमा ल्याइएको हो । युट्युव तीन लाख ५० हजार बढीले हेरिसकेका जनाइएको छ । गीतमा भरत बाराकोटीको शब्द सङ्कलन रहेको छ भने गायक थापाकै सङ्गीत रहेको छ ।…