संगीत « Khabarhub

पुष्प र एलिजाको ‘म सास बन्न पाए’

काठमाडौं – गायक नरेश रेग्मीको आवाज रहेको गीत ‘म सास बन्न पाए’ सार्वजनिक गरिएको छ । उक्त गीत एनआर क्रियशन नामक युट्यब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा बसन्त सापकोटाले शब्द र संगीत सिर्जना गरेका छन् भने सञ्जीव बराइलीले संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा कलाकार तथा मोडल पुष्प खड्का र एलिजा गौतमको अभिनय…