संगीत Archives | Page 74 of 84 | Khabarhub Khabarhub

सरुले चुमिन् सर्वोत्कृष्ट गायिकाको अवार्ड

काठमाडौं– सुमधुर श्वरकी धनी धनकुमारी थापा ‘सरु’ले नेशनल स्टार इन्टरनेशनल म्युजिक अवार्डमा सर्वोकृष्ट गायिकाको अवार्ड जितेकी छन् । कतारमा सम्पन्न सो म्युजिक अवार्ड कार्यक्रममा उनलाई अवार्ड प्रदान गरिएको हो । सरुले अवार्ड पाए पछि सबैलाई धन्यवाद ज्ञापन गरेकी छिन् । उनले भनेकी छिन् “ अवार्डले मलाई गौरवान्वित बनायो, थप हौसला मिलेको छ, अवार्डले अझै थप…