Live on
Your Voice, Your Power
काठमाडौं- गीतकार तथा संगीतकार सुक गुरुङको आइतबार निधन भएको छ। मधुमेह र मृगौला रोगबाट पीडित ५४ वर्षीय लामाको उपचारका क्रममा निधन भएको हो । संगीतकार एवं रचनाकार गुरुङ लामो समय नेपथ्य सांगीतकि समुहमा आवद्ध थिए। चर्चित गीतहरु ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’, ‘आँखैमा झल्झली’, ‘भाइटीकामा भेट्न आउँला’, अरुणा लामाको स्वरमा रहेको ‘दोष कसैलाई…