संगीत « Khabarhub

‘कहिले भेट्ने खै २’ को रिप्लाई भन्दै अप्सराले ल्याइन् गीत

पछिल्लो समय चर्चामा आएको अल्मोडा राना उप्रेतीको गीत ‘कहिले भेट्ने खै २’ को प्रत्युत्तरस्वरुप नयाँ गीत (कभर भर्सन) बजारमा आएको छ । गीतलाई ‘कहिले भेट्ने खै २’ को रिप्लाई भर्सन भनिएको छ । गीतमा अप्सरा घिमिरेको स्वर छ । यसको ओर्जिनल गीतमा अल्मोडा राना उप्रेतीको स्वर छ । गीतको भिडियोमा नाजिर हुसेन र शिल्पा मास्केको…