Live on
Your Voice, Your Power
काठमाडौं – गायिका सुनिता दुलाल पछिल्लो समय चर्चामा छिन् । लोकप्रिय लोकगायिका दुलाल यतिबेला नेपाल लोक स्टारमा निर्णायक भएका कारण पनि चर्चामा छिन् । यतिबेला उनी कृष्णहरि बरालका शब्द र महेश खड्काको संगीतमा तयार एभको गीतको छायांकनमा व्यस्त छिन् । भिडियोको निर्देशन शिव बिकले गरिरहेका छन् । यतिबेला रक कौशलले खिचेका केही तस्वीर छायांकन स्थलबाट…