संगीत Archives | Page 76 of 83 | Khabarhub Khabarhub

हरिवंश आचार्यको ‘बूढो हुन मन छैन’ सार्वजनिक

काठमाडौं – अभिनेता तथा गायक हरिवंश आचार्यले गीत बजारमा ल्याएका छन् । गायकभन्दा बढी अभिनेताकै रुपमा रुचाइएका आचार्यले मह सञ्चारको आधिकारिक युट्युब च्यानलमार्फत आफ्नो नयाँ गीत सार्वजनिक गरेका हुन् । ‘बूढो हुन मन छैन’ बोलको गीतमा हरिवंश आचार्यले नै अभिनय गरेका छन् । बुढेशकाल लागेपछि मान्छेको जीवनमा आइपर्ने समस्यालाई शब्दमा उनिएको छ । हरिवंश आचार्यले…