Live on
Your Voice, Your Power
काठमाडौं – पछिल्लो समय बजार पिटेको प्रकाश सपूतको गीत ‘गलबन्दी’ को चर्चा सेलाएको छैन । रिलिज भएपछि यो गीत आम दर्शकको जनजिब्रोममा झुण्डियो । देश तथा विदेशमा रहेका नेपालीले यो गीत मन पराए । गाउँघरमा गाइने रोधीको झल्को दिने गरी तयार पारिएको गीतको चर्चा भइरहँदा एकाएक चोरीको आरोप लाग्यो । उक्त गीत वरिष्ठ गाएका शम्भु…