Live on
Your Voice, Your Power
काठमाडौं - नायिका गरिमा शर्मा र मोडल धुव्र जिसि फिचर्ड नयाँ म्युजिक भिडियो ‘यो मनको कुरा’ सार्वजनिक भएको छ। निर्देशक सोनम पार्खिन निर्देशित भिडियोमा गरिमाको र धुव्रको प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोमा देखाईएको सुन्दर लोकेसन र दृष्यहरुले, भिडियोलाई झनै आकर्षक बनाएको छ । झण्डै ५ मिनेट लामो गीतमा गरिमा र धुव्रले गीतलाई न्याय दिने…