Live on
Your Voice, Your Power
काठमाडौं – राजेश हमाल र मधु भट्टराईको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीत टंक बुढाथोकीले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । हीरादेवी श्रेष्ठको शब्द रहेको यो गीतमा सुनील सिंह ठकुरीको संगीत सुन्न सकिन्छ । सुनीलसिंह ठकुरीकै स्वर रहेको ‘जिन्दगी’ बोलको गीतमा जिन्दगीसँग मान्छे हुनुको परिचय खोजिएको छ । भिडियोमा राजेश…