अन्य Archives | Page 12 of 21 | Khabarhub Khabarhub

बलिउड निर्माता तथा निर्देशक करण जौहर आइसोलेसनमा

एजेन्सी- बलिउडका निर्माता, निर्देशक तथा कलाकार करण जौहर आइसोलेसनमा बसेका छन्। आफ्नो घरमा काम गर्ने दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका हुन्। कोरोनाको लक्षण देखिएपछि दुवैलाई क्वारेन्टिनमा राखिएको र पूरै घरलाई स्यानिटाइज गरिएको उनले बताएका छन्। परिवारका सबै सदस्य र काम गर्नेहरुको कोरोना परीक्षण गरिएकोमा दुई जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको…