Live on
Your Voice, Your Power
काठमाडौं – ‘नेपाल आइडल’ को तेस्रो सिजन शुरु भएको छ । .बिहीवारदेखि प्रदर्शनमा आएको यो रियालिटी शो मा १ सय प्रतिस्पर्धी भिड्दैछन् । नेपाल आइडलका कार्यकारी निर्देशक सुरेश पौडेलका अनुसार यो नेपाल आइडलको तेस्रो सिजनमा ४ हजार प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । तीमध्ये एक सय जनाले प्रस्तुति दिनेछन् । यो सिजनमा पनि लोक, पप तथा…