Live on
Your Voice, Your Power
काठमाडौं– डान्स रियालिटी शो 'बूगी वूगी' बिजेता बनेकी कविता नेपाली नेपाल प्रहरीको बर्दीमा देखा परेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा नेपाल प्रहरीको युनिफर्म लगाएका दुई वटा तस्वीर पोस्ट गरेकी छिन् । बूगी वूगीको विजेता बनेसँगै उनको मोडलिङ यात्रा शुरू भएको हो । त्यसयता उनको अभिनय रहेका आधुनिक तथा लोक गीतहरू बजारमा धेरै आएका छन्र…