Live on
Your Voice, Your Power
खास गरी स्वरसम्राट नारायण गोपालका बारेमा दुईवटा कुरा भइरहने गर्छन् । धेरैले नारायण गोपाललाई घमण्डी थियो भनेर भन्ने गर्छन् । तर, उनी घमण्डी थिएनन् । उनको व्यवहार चाहिँ धेरै साथी बनाएर हिँड्ने, धेरै मान्छेसँग घुलमिल गर्ने खालको थिएन । यसकारण पनि हुनुपर्छ, मान्छेले नारायण गोपाललाई घमण्डी भन्ने गर्थे । उनीसँग नजिक भएको मान्छेलाई चाहिँ उनी…