बलिउड/हलिउड Archives | Page 160 of 183 | Khabarhub Khabarhub

हेर्नुस् ‘केजीएफ २’ मा सञ्जय दत्तको जबरजस्त अवतार

मुम्बई – दक्षिण भारतीय सुपरस्टार यशको पछिल्लो फिल्म ‘केजीएफ’ ले बलिउडमा समेत तहल्का मच्चायो । यो फिल्मलाई दर्शकले खुबै मन पराए । फिल्मले बक्स अफिसमा २ सय ५० करोडको व्यापार गर्‍यो । यो कन्नड सिनेमा सबैभन्दा हिट फिल्ममा एक बन्न सफल भयो । मेकर्सले हालै ‘केजीएफ २’ को फस्ट लूक सार्वजनिक गरेका छन् । बलिउड…