बलिउड/हलिउड Archives | Page 174 of 189 | Khabarhub Khabarhub

प्रनेशलाई पक्राउ गरेको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौँ — युट्युबमा चलचित्रको समीक्षा गरेका मेमे नेपालका सञ्चालक प्रनेश गौतमलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शन भएको छ । गौतमलाई प्रहरीले साइबर अपराधको अभियोगमा पक्राउ गरेको विरोधमा बुधबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो । गौतम पक्राउविरुद्धमा युवाहरु माइतीघर मण्डलामा उपस्थित भएका थिए । उनीहरुले नराम्रोलाई नराम्रो भन्न किन नपाउँले ? प्रनेशलाई रिहा गर लगायतका…