बलिउड/हलिउड Archives | Page 27 of 183 | Khabarhub Khabarhub

विजयको जोडी रश्मिका

काठमाडौँ- दक्षिण भारतीय सुन्दरी अभिनेत्री रश्मिका मन्दना विजय थलपथीको फिल्ममा देखिने भएकी छिन् । रश्मिका र विजयको जोडीलाई दर्शकले 'वरिसु' मा देख्न पाउने छन् । हालै विजयको अभिनय रहने ६६ औँ फिल्म 'वरिसु' घोषणा भएको हो । फिल्म रोमान्टिक ड्रामा हुनेछ । फिल्ममा अभिनय गर्नको लागि रश्मिकाले महँगो पारिश्रमिक समेत लिएकी छिन् । उनले यो…