Live on
Your Voice, Your Power
मुम्बई(बलिउड लाइफ)– हलिउड फिल्म उद्योगमा बलिउडका कैयौं कलाकारले आफ्नो नाम बनाएका छन् । अनुपम खेरदेखि लिएर इरफान खान र प्रियंका चोपडासम्मका कलाकारले बलिउडसँगै हलिउडमा राम्रा काम गरेका छन् । तर जब कोरियन फिल्म उद्योगको नाम आउँछ, त्यसमा बलिउड केही पछाडि छ । तर तपाईंले नेटफ्लिक्समा रिलिज नयाँ दक्षिण कोरियन सिरिज ‘स्क्विड गेम’ हेर्नुभएको छ भने…