बलिउड/हलिउड Archives | Page 86 of 181 | Khabarhub Khabarhub

शरमनलाई ट्वाइलेटमा गरिएको थियो ‘थ्री इडियट्स’को अफर

मुम्बई– तपाईंले फिल्म ‘थ्री इडियट्स’ हेर्नुभएको छ भने फिल्ममा राजुको चरित्रमा अभिनय गर्ने कलाकार शरमन जोशीलाई पक्कै याद गर्नुभएको होला । फिल्ममा उनको चरित्रलाई धेरैले मनपराए । तर यो फिल्ममा उनले अभिनयको प्रस्ताव आउनुको पछाडि एउटा गज्जब किस्सा छ । त्यो के हो भने उनलाई यो फिल्मका लागि निर्देशक राजकुमार हिरानीले ट्वाइलेटमा अभिनयकाे प्रस्ताव गरेका…