Live on
Your Voice, Your Power
मुम्बई–बिना डान्स सिक्वेन्स कुनै पनि फिल्म बन्ने सम्भावना कम नै हुन्छ । अझ बलिउडको कुरा गर्दा फिल्ममा डान्स भएन भने त्यो फिल्म पूर्णरुपमा खल्लो साबित हुन्छ । बलिउडमा वार्षिक रुपमा सयौं फिल्म बन्छन् । तर ती फिल्ममा प्रयोग गरिएका डान्स स्टेपहरु दर्शकमाझ आजीवन सर्वप्रिय बन्छन् । आजतकमा प्रकाशित समाचारअनुसार बलिउडमा केही गीतमा यस्ता डान्स स्टेपहरु…