बलिउड/हलिउड Archives | Page 9 of 189 | Khabarhub Khabarhub

बलिउड नायिका तब्बुको नामको रहस्य बुबासँगको बिछोड

काठमाडौं - बलिउड नायिका तब्बु तीन दशकदेखि अभिनयमा सक्रिय छिन् । यस दैरानमा उनले कैयन् हिट फिल्म पनि दिएकी छिन् । तब्बुलाई उनको बास्तविक नाम धेरैलाई थाहा नहुन सक्छ । उनको पूरा नाम तबस्सुम फातिमा हाशमी हो । कलाकारितमा लागेपछि नाम परिवर्तन गर्ने ट्रेन्ड बलिउडमा पनि छ । तर, उनको नाम परिवर्तनको कारक व्यवसायिक मात्रै…