बलिउड/हलिउड Archives | Page 96 of 181 | Khabarhub Khabarhub

अभिनेता रणवीर कपुरलाई कोरोना संक्रमण

मुम्बई–बलिउड अभिनेता रणवीर कपुर अस्वस्थ भएका छन् । उनका अभिनेता काका रणधीर कपूरले रणवीरलाई कोरोना संक्रमण भएको र हाल क्वारेन्टाइनमा रहेको जानकारी दिएका छन् । दैनिक जागरणमा प्रकाशित समाचारअनुसार अंग्रेजी वेबसाइट पिंकविलासँग कुराकानीमा रणधीरले यो कुराको पुष्टि गरेका हुन् । उनलाई वेबसाइटले ‘के रणवीर कपूर कोरोना भाइरसबाट संक्रमित भएका हुन् ?’ भनेर सोध्दा रणधीरले ‘हो’…