Live on
Your Voice, Your Power
काठमाडौं – गत फागुन ९ गते प्रदर्शनमा आएको फिल्म ‘ताण्डवम्’का निर्देशक जुनिम गहतराजले दोस्रो फिल्म निर्देशन गर्ने भएका छन् । जुनिमले दीपक लम्सालको लगानीमा बन्ने फिल्म ‘हे माया’ निर्देशन गर्ने भएका हुन् । निर्माण पक्षले यस फिल्म निर्माण घोषणा बुधबार गरेको हो । निर्माता लम्सालले यसअघि भारतमा बसेर भारतीय फिल्म नेपालमा प्रदर्शन गराउने काम गर्दै…