सिनेमा Archives | Page 11 of 167 | Khabarhub Khabarhub

असोज ३ मै आउने भयो ‘जारी २’

काठमाडौं – कवि उपेन्द्र सुब्बाको निर्देशन बनेको फिल्म ‘जारी २’ मा असोज ३ मा प्रदर्शनमा आउने भएको छ । फिल्म निर्माता कम्पनी बासुरी फिल्मस्ले शुक्रबार तीन पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो । ‘जारी २’ हिट फिल्म ‘जारी’को सिक्वेल भएकाले यसलाई प्रतीक्षितको मानिएको छ । गत असार पहिलो साता यस फिल्मको छायाङ्कन सकिएको…