सिनेमा Archives | Page 125 of 158 | Khabarhub Khabarhub

युट्युबमा आयो ‘पण्डित बाजेको लौरी’ (फिल्मसहित)

काठमाडौं – चलचित्र ‘पण्डित बाजेको लौरी’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । यसअघि अन्य प्लेटफर्ममार्फत सार्वजनिक भइसकेको यो चलचित्र मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । चलचित्रले हलमा भने दर्शक तान्न सकेको थिएन । तर, हेरेका दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका थिए । पण्डितको पण्डित्याइँ र वादी समुदायको कथा रहेको यो चलचित्रलाई दीपक ओलीले निर्देशन गरेका…