सिनेमा Archives | Page 126 of 146 | Khabarhub Khabarhub

कलाकारको जन्मदिन पारेर ‘सत्या’ को ट्रेलर रिलिज

काठमाडौं – चलचित्र ‘सत्या’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो । साथै कार्यक्रममा कलाकार विकास थापाको जन्मदिन पनि मनाइयो । आउँदो कार्तिक २२ गते रिलिज हुने भनिएको यो फिल्मको ट्रेलरमा प्रेम, रोमान्स र एक्सन देख्न सकिन्छ । फिल्मलाई मिलन आले मगरले निर्देशन गरेका हुन् ।…