Live on
Your Voice, Your Power
काठमाडौं – चलचित्र विकास बोर्ड र मानवअधिकार चलचित्र केन्द्रको संयुक्त आयोजनामा तीन दिने नेपाली चलचित्रको प्राज्ञिक कन्फरेन्स हुने भएको छ । कार्यक्रम यही यही भदौ २६, २७ र २८ गते राष्ट्रिय चलचित्र कन्फ्रेन्स राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने संयोजक अनुप सुवेदीले जानकारी दिए । कार्यक्रममा चलचित्र निर्माण, चलचित्रमा विभिन्न विषयको चित्रण र तीनको प्रभावबारे…