Live on
Your Voice, Your Power
काठमाडौं – गायक तथा नायक प्रकाश सपुत र नायिका परीक्षा लिम्बू स्टारर फिल्म ‘सोल्टिनी’को प्रदर्शन मिति हेरफेर भएको छ । निर्माण पक्षले शुक्रबार फिल्मको चार पोस्टर सार्वजनिक गरी कात्तिक ६ गतेलाई नयाँ प्रदर्शन मिति तोकेको हो । यो दिन भाइटीका परेको छ । ‘सोल्टिनी’को पहिला असोज ३ लाई प्रदर्शन मिति तोकेको थियो । उक्त मितिमा…