Live on
Your Voice, Your Power
विराटनगर–नेपाल चलचित्रकर्मी संघ प्रदेश १ ले प्रदेश १ सरकारलाई १२ बुँदे ज्ञापन–पत्र बुझाएका छन् । प्रदेश नं. १ मा नेपाली फिल्मको प्रवद्र्धन गर्दै फिल्म नगरीको रुपमा विकास गर्न विभिन्न मागसहित चलचित्रकर्मी संघले ज्ञापनपत्र बुझाएका हुन् । संघका अध्यक्ष केवल तामाङले प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री उषाकला राई…