सिनेमा Archives | Page 88 of 151 | Khabarhub Khabarhub

काठमाडौं फर्कियो मुकुन र मेनुकाको ‘गणपति’

काठमाडौं–अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधान अभिनीत फिल्म ‘गणपति’ को छायांकन सकिएको छ । बन्दिपुरबाट छायांकन सुरु भएको फिल्मले हालैमात्र छायांकन पुरा गरेको हो । सविन अधिकारी निर्देशित फिल्मको हाल पोस्ट प्रोडक्सनको काम भइरहेको छ । फिल्मको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा भएको हो । फिल्ममा मुकुन र मेनुकाको अलावा सूर्यमाला खनाल, जयनन्द…