अन्य Archives | Page 8 of 13 | Khabarhub Khabarhub

गाउँपालिकामा आवश्यक नै नभएका जनशक्ति सरुवा हुँदा समस्या

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्यतर्फका ७ हजार कर्मचारीको समायोजन सम्बन्धी समस्या बाँकी रहेको बताएका छन् । सोमबार स्वास्थ्य मन्त्रालयमा पत्रकारहरुसँगको कुराकानीमा स्वास्थ्य मन्त्री ढकालले स्वास्थ्य तर्फका ७ हजार कर्मचारीको गुनासो सुनुवाइ हुन बाँकी रहेको बताएका हुन् । कर्मचारीहरुको गुनासो धेरै थरी भएकाले उनीहरुको समस्याका आरामा समाधान गर्न सकिने कर्मचारीको समस्या समाधान गर्ने…