औषधी/उपचार Archives | Page 11 of 76 | Khabarhub Khabarhub

बढ्दै असुरक्षित गर्भपतनको जोखिम

पछिल्लो समय असुरक्षित गर्भपतनको जोखिम बढ्दो छ। किशोरी एवं महिला अज्ञानताका कारण असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्। मातृ मृत्युदर गराउने प्रमुख कारणमध्ये असुरक्षित गर्भपतन एक हो। आपसी सहमतिमा शारीरिक सम्पर्क गर्ने। तर, बच्चा नचाहने र छोराकै लोभ गर्ने दम्पत्ती असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्। यसले महिलाको शारीरिक समस्यालाई जटिल बनाएको छ। असुरक्षित गर्भपतनको…