औषधी/उपचार Archives | Page 34 of 72 | Khabarhub Khabarhub

अनुहार तथा छालाको चाउरीपना हटाउने ‘बोटक्स’ विधि

पछिल्लो समय चाउरीपना एउटा समस्या बन्दै गएको छ । बुढ्यौली उमेर भएपनि मानिसहरु आफूलाई जवान देखिरहन चाउरीपनको समाधान खोजिरहेका छन् । जुन संख्या दिनानुदिन बढ्दै गएको छ । चाउरीपनाको लागि विश्वभरिको स्टान्डर्ड उपचार भनेको बोटक्स हो । अहिलेको समयमा सानै उमेरमा छाला चाउरी परेको हुन्छ । छाला तन्काउन वा चाउरिपना हटाउन बोटक्सको प्रयोग गर्ने गरिन्छ…