Live on
Your Voice, Your Power
थाइराइडलाई महिलामा लाग्ने रोग भनिने गरिएता पनि यो पुरुषमा पनि लाग्छ ।थाइराइड हर्मोनल समस्या भएकाले पुरुषको तुलनामा महिलालाई बढी देखिन्छ । गलगाँड आउनेजस्ता समस्या पनि महिलामै बढी देखिँदै आएको छ । महिनावारी तथा गर्भवती भएका बेला महिलाको हर्मोनमा धेरै गडबडी आइरहेको हुन्छ, जसले थाइराइडमा समस्या निम्त्याउँछ । थाइराइड आफैमा रोग नभएर एउटा ग्रन्थी हो ।…