औषधी/उपचार Archives | Page 72 of 74 | Khabarhub Khabarhub

बारा, पर्सामा थप चिकित्सक पठाउन स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा र पर्सामा केन्द्रका चिकित्सकको टोली पठाउने तयारी गरेको छ । बारा र पर्सामा हावाहुरीका कारण घाइते भएकालाई प्रभावकारी उपचार सेवा दिन चिकित्सकको टोली पठाउने तयारी गरीएको स्वास्थ्य मन्त्रालययका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । चिकित्सकको टोली बारा पर्सामा पठाउनका लागि स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक…