टिप्स « Khabarhub

तोरीको तेलका फाइदै फाइदा

घरेलु उपचारमा तोरीको तेललाई सबैभन्दा महत्त्व दिइन्छ। तोरीको तेलका विभिन्न फाइदा छन्। यसबाट स्वस्थ छाला प्राप्त गर्न सक्नुहुन्छ। तोरीको तेल स्वास्थ्य र छालाको लागि धेरै लाभदायक छ। मसाज गर्न तोरीको तेल प्रयोग गरिन्छ। शरीरमा रक्तसञ्चार बढाउन मसाज गर्नुका साथै तोरीको तेलले मसाज गर्दा मांसपेशी बलियो हुन्छ। यसले मांसपेशी विकास गर्नसमेत सहयोग गर्छ। जसका कारण शरीरको…