टिप्स Archives | Page 19 of 86 | Khabarhub Khabarhub

चिसोबाट यसरी बच्नुहोस्

काठमाडौं उपत्यकासहित देशैभर चिसो कायमै छ । तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ । यस्तो बेला शरीरलाई बदलिएको मौसममा घुलमिल हुन गाह्रो हुन्छ । मौसम फेरबदल हुँदा खानपानलगायतका कुरामा ध्यान पु¥याउन सके कोरोनाको साथै चिसोबाट हुने जोखिमबाट बच्न सकिन्छ । चिसोको असर –शरीरलाई बाहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ । –पहिलादेखिको…