टिप्स Archives | Page 29 of 85 | Khabarhub Khabarhub

गर्मीमा कसरी बच्ने ?

पक्कै आजको गर्मी महशुस गर्नुभयो होला । चर्कदो घामसंगै बढेको गर्मीमा तातो हावा चल्न सुरु भएको छ । एकातर्फ घामको राप, अर्कोतिर तातो हावा । यस्तोमा तराईमा ‘लू’ को समस्या हुन सक्छ । यस्तोमा गर्मी र लूबाट बच्न सर्तकता अपनाउनु पर्दछ । के हो लू ? अत्यधिक गर्मीका कारण शरीरबाट धेरै पसिना बग्दछ । जसका…