टिप्स Archives | Page 31 of 85 | Khabarhub Khabarhub

किन नियमित पानी पिउने ?

हरेक प्राणिकालागि पानी अत्यन्त आवश्यक छ । पानी स्वास्थ्यकालागि सबैभन्दा उपयोगी तत्व हो । यसले धेरै प्रकारका रोग लाग्नबाट जोगाउँछ । पानीबिना मानव जीवनको कल्पना समेत गर्न सकिँदैन । हाम्रो शरीरमा ६० प्रतिशत पानी हुन्छ । यसका साथै हाम्रो स्वास्थ्यमा पानीले निम्न लाभहरु पुर्याउँछन् । १. कब्जियतको सबैभन्दा उत्तम औषधि पानी नै हो । २.…