टिप्स Archives | Page 47 of 85 | Khabarhub Khabarhub

तीतो तितेपातीका मिठा गुण, थाहा पाउनुहोस् किन खाने तितेपाती

तीतो तितेपाती स्वास्थ्यका लागि बहुउपयोगी छ । तितेपाती नेपालका अधिकांश स्थानमा पाइन्छ । यस वनस्पतिका औषधीय गुण भने कमैलाई थाहा छ । अधिकांशले यसलाई घरपालुवा जनावरको थलामा सोत्तरका रूपमा प्रयोग गर्छन् । यस बास्नादार वनस्पतिलाई जनावरले मिठो मानेर खान्छन् । - यावत् गुणको तितेपाती स्वास्थ्यका लागि निकै उपयोगी र औषधिको राजा मानिन्छ । यसलाई अंग्रेजीमा…