Live on
Your Voice, Your Power
कुनै बेला धनी र बुढाबुढीलाई लाग्ने रोकका रुपमा चिनिने मधुमेह आजकल सबै उमेर समूह तथा वर्गका मानिसमा तीव्ररुपमा बढीरहेको छ । नेपालमा मात्रै अहिले २५ लाखभन्दा बढी मानिसमा मधुमेह भएको अनुमान गरिएको छ । मानिसको बढ्दो व्यस्तता र जीवनशैलीमा आएको परिर्वतनका कारण नेपालका सहरबजारमा मधुमेहका बिरामीको संख्या वृद्धि हुँदै गएको चिकित्सकहरुको भनाइ छ । मधुमेह…