टिप्स Archives | Page 74 of 85 | Khabarhub Khabarhub

सावधानी अपनाए जोर्नी दुखाई कम गर्न सकिन्छ

शारीरिक वजन वृद्धि, मांसपेशी वा जोर्नीमा दुखाई, बिना कारण कमजोरी वा आलस्यता बढ्नु अहिले आम समस्या बनेको छ । थकावट वा अनिन्द्राको कारण निम्तने यस्ता समस्यालाई धेरैजसो मानिसमा ख्याल नदिने गरेको पाइन्छ । तर बदलिदो जीवनशैलीका कारण बिहान उठ्ने र बेलुका सुत्ने समयको सहि समय नमिलेका कारण यि समस्याहरु निम्तने गर्दछ । आवश्यकता भन्दा बढि…