समाचार « Khabarhub

पोखरामा थप दुई संक्रमितको मृत्यु

काठमाडौँ- पोखरामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका-५का ७३ वर्षीय कोरोना संक्रमित पुरुष र स्याङ्जा फेदीखोला गाउँपालिका–१ की ७४ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा कोभिड-१९ उपचार केन्द्रमा उपचाररत तनहुँका ७३ वर्षीय पुरुषको बुधबार साँझ ५ बजेर २० मिनेटमा मृत्यु भएको…