Live on
Your Voice, Your Power
बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार अस्पतालको प्रशासन शाखामा कार्यरत एक जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालकै स्टोर शाखामा कार्यरत अन्य दुई जनामा कोरोना भाइरसको लक्षण देखिएपछि उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । लुम्बिनी प्रादेशिक…